नेपथ्यले नचायाे (फाेटाे सहित)

शनिबार साँझ । बाँकेको चिसापानी । नेपालको प्रसिद्ध सांगितिक समूह ‘नेपथ्य’ । यसका मुख्य गायक अमृत गुरुंग चिकित्साशास्त्र अध्ययन गरिरहेकाहरुका लागि आयोजना गरिएको सांगितिक कार्यक्रममा काठमाडौंमा अनसन बसिरहेको डा. गोविन्द केसीको लागि समर्थन मागि रहेका थिए । डा. केसी र गुरुंग पेशा र पृष्ठभूमिले विशुद्ध फरक क्षेत्रका हुन् । तर गायक गुरुंग, केसीले गरेको काम…